भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध
पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन्।
पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन्।
१३ औं साग पुरुष भलिबलमा नेपाल भारतसंग दोस्रो सेटमा पनि पराजित भएको छ।
मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ।
बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।
पारवहन क्षेत्रमा भएको अहिलेको सहमतिले नेपाली व्यवसायीको ढुवानी लागत घटाउन धेरै सहयोग पुग्नेछ। व्यापारमा सहजीकरण हुनेछ। त्यसैले यो सहमति व्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण मानिएको हो। यो क्षेत्रमा भारतसँग नेपालका अन्य धेरै मुद्दा थाँती छन्।
पहिलो सेट गुमाएको नेपालले दोस्रो सेटपनि गुमाएको छ। पहिलो खेल प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा भने कमजोर देखियो।
पहिलो सेटमा नेपालले निकै प्रतिस्पार्धात्मक खेल पस्किएको छ। तर, उक्त खेल नेपालले २४–२६ ले गुमाएको हो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष भलिबलमा भारत विजयी भएको छ।
तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पहुँच विस्तार गर्न नेपाललाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म बल्क कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ। यो पारवाहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो।
बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ।
‘आफ्नै जिल्लाको स्कुल, अस्पताल बजार छोडेर हामी भारतीयको शरणमा पर्न बाध्य छौं। सरकारले हामीलाई आफ्नै देशभित्र बिरानो बनाएको छ', स्थानीय शंकर केवट भन्छन्, 'हाम्रा लागि एउटा झोलुंगे पुल पनि बनाइदिन नसक्ने सरकारसँग अरु के अपेक्षा गर्ने?’
नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ।
१३ औँ सागमा ७० किलो तौलम समूहमा भीडन्तको तयारीमा रहेका सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन।
दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।
महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ।