२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँधपीडितका माग भारतले पूरा गरेन

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण हालसम्म चार हजार बिघा नेपाली जमिन उत्पादन अयोग्य भएको छ भने डुबान, कटान र पटानबाट करिब ६० हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएको छ।

नवनियुक्त भारतीय राजदूतद्वारा राजनीतिक भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय क्वात्राले जिम्मेवारी सम्हालेलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

क्वात्राद्धारा ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

भारतको भविष्य

भारतमा २७१ मिलियन मानिस अझै गरिबीको रेखामुनि छन्। ३६.४ करोड मानिस स्वास्थ्य, शिक्षा, पोषणसम्बन्धी समस्या झेलिरहेका छन्।

भारतीय राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सिंहदरबार गएर भेट गरेका छन्।

छ किलो सुनसहित भारतीय पक्राउ

मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट आउने सवारीसाधनको तथ्यांक राख्न सुझाव

नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्यांक नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरूले चिन्ता गरेका छन्।

दश लाख नगदसहित दुई भारतीय पक्राउ

सशस्त्र प्रहरी बल नेपाल भारत सीमामा कडाइ गर्न थालेको छ। भारतबाट नेपाल आउने र नेपालबाट भारततिर जाने नागरिकमा सशस्त्र प्रहरीले कडाइ गर्न थालेपछि एक हप्तामै करिब तीस लाख रुपैयाँ बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्तरूपमा उभिने प्रतिबद्धता जनाएका छन्।

भारतको लज्जास्पद हार: कोहली भन्छन्, 'बहाना बनाउने छुट छैन'

भारतका कप्तान विराट कोहलीले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा सोमबार लज्जापूर्ण हार बेहोरेपछि कुनै खेलाडीलाई पनि बहाना बनाउने छुट नभएको बताएका छन्।

भारत संघर्षको स्थितिमा

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले तीन विकेट लिएपछि भारतले पहिलो टेस्ट क्रिकेटको आइतबार तेस्रो दिनको खेल सकिँदा संघर्ष गर्नुपरेको छ।

भारतको पहिलो औपचारिक भ्रमण गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार (फेबु्रअरी २४) भारतको पहिलो औपचारिक भ्रमण गर्ने भएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत आउन लागेका हुन्।

कारमा गाँजासहित एक भारतीय पक्राउ

कारमा लुकाई ल्याएको अबैध लागुऔषध ३३ किलो ६ सयग्राम गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट भारतीय कारका चालक भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव पक्राउ गरेका हुन्।

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाईते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्