भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।
चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षागर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नुनै उपयुक्त हुन्छ।
भारतीय सञ्चारमाध्यममा अनुसार जयपुरका ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनीसहित उनका श्रीमती ४१ वर्षीया ममता, दुई छोरा २३ वर्षीय अजित र २० वर्षीय भारत झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।
खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्सा जारीपछि ऊर्जा थपिएको बताउँदै उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।’
कोरोनाबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपाली त्यसको पर्वाह नगरी मजदुरीका लागि भारत जान थालेका छन्।
गत जुन १५ मा भएको हिंसात्मक झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको कुरा भारतले उही बेला स्वीकार गरिसकेको छ भने चीनले अहिलेसम्म यसबारे केही बताएको छैन।
‘नेपालले भारतको भूभागलाई आफ्नो भन्यो’ भन्दै त्यहाँको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले प्रमुख खबर बनाएको छ।
भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् ।
५५ वर्षीय अशोक गस्ती गत जुलाई २२ तारिख मात्र भारतको राज्यसभा सांसदका रूपमा शपथ ग्रहण गरेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्तो उदेकलाग्दो कुरा गर्ने राजस्थानका सांसद सुखवीरसिंह जौनापुरियालाई नै कोरोना संक्रमण पुष्टि भएको हो।
यो फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको भन्दा भयंकर थियो। एक उच्च सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग घटना पेङगोङ त्सो तालको उत्तरी किनारमा भएको बताएका छन्।
भारतले कोभिड १९ को उपचारका लागि आवश्यक पर्ने रेमडेसिभिर औषधि नेपाललाई सहयोग गरेको छ।
मंगलबार संसदलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले सीमा रक्षाका क्रममा भारतका सेनाले देखाएको बहादुरीका कारण चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेका हुन्।