दसैंको मुखमा भारत जानेको लर्को
सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भदौमा ११ हजारजना भारत गएका छन् भने असोजमा २५ दिनमै २४ हजार ५ सय ८७ जना मजदुरीका लागी भारत गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।