८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सबै तनाव खराब हुँदैनन्

दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप,५४ जनाको मृत्यु

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ५४ पुगेको छ। जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।

चितवन कलेजको निःशुल्क डायलायसिस सेवा नरोक्न माग

चितवन कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन्।

उपमेयर डंगोलद्वारा धुलिखेल अस्पताल अवलोकन

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

उच्च सफलताको रहस्य

मानविकी संकायमा रुचि भएका विद्यार्थीसमेत विज्ञानको क्लिष्ट अन्वेषणका लागि काबिल हुन सक्छन् भन्ने प्रमाणित भयो ।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

अस्पतालमै कार्यरत चिकित्सकको उपचारमा लापरबाहीका कारण ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति माग दाबीसहित भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्