१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री कृषि आधुनिक परियोजनामा भ्रष्टाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामै भ्रष्टाचार भएको खुलेको छ। परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमै साढे १२ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पुष्टि भएको छ।

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

मिटरब्याजीलाई जनकारकाही गर्न नेता नेपालकाे निर्देशन

भ्रष्टाचार र कमिशनतन्त्रका कारण तराई मधेसको विकास निर्माण बेहाल बनेको नेता नेपालको धारणा थियो।

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाइडबडी, एनसेलजस्ता ठूला काण्ड भएको आरोप लगाए।

'५ लाखलाई रोजगारीको कार्यक्रम खोई?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

छाया अर्थमन्त्रीको प्रश्नः भ्रष्टाचार नियन्त्रण खोई, ५ लाखलाई रोजगारीको कार्यक्रम खोई?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

अख्तियारले अटेरी गरेपछि सर्वाेच्च एक्सनमा, सचिवसहित कर्मचारीलाई कारवाहीकाे आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई असहयोग गरेको भन्दै आयोगकै सचिवसहितका कर्मचारीलाई कारवाहीको लागि आदेश गरेको छ।

भ्रष्टाचारीलाई मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्छ: नेमकिपा

फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा सांस्कृतिक क्षेत्रलाई द्रूतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए।

ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : कर्णालीका पत्रकारमाथि निरन्तर आक्रमण

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको छ। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका छन्।

न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा

न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

खानेपानीमा भ्रष्टाचार भएको प्रकरण उत्कर्षमा

‘छानबिन भएपछि बोलेको के रहेछ, यकिन हुन्छ,’ उनले भने, ‘छानबिन सकेर म भ्रष्टाचारी भए जे जे सजाय भोग्न पनि तयार, आरोपमा पुष्टि हुने आधार चाहियो? छानबिन गरेर प्रमाणित गर्न चुनौती दिनबाहेक अहिले त अरु त म के नै पो गर्न सक्छु र !’

भ्रष्टाचारविरुद्ध जनप्रतिनिधि गम्भीर नभएको आरोप

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भ्रष्टाचारविरुद्ध जनप्रतिनिधिहरू गम्भीर नरहेको आरोप लगाएका छन्। स्थानीय तहका जनप्रतिनिधिले भ्रष्टाचार अन्त्य गर्न चासो नलिएका कारण भ्रष्टाचार बढ्दै गएको उनको आरोप छ।

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा फसेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा प्रतिवेदनले जनाएको छ।

डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार

प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्