१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अख्तियार प्रमुख भन्छन् : १५ सय भन्दा बढी विषय अध्ययनको क्रममा छन्

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ।

अभिलेखमा चार सय, कक्षामा चार

आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार हुँदै आएको छ।

सर्वोच्चका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत काठमाडौंका नायब सुब्बा सुधिरकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् -यालीको नेतृत्व गरेका छन्।

उजुरी पर्दैमा भ्रष्टाचार भएको मान्नु हुँदैन:मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियारमा उजुरी पर्नासाथ भ्रष्टाचार भएको मान्न नहुने बताएका छन्। उनले अख्तियारमा उजुरी पर्ने बित्तिकै बर्बाद भयो भन्ने मानसिकता विकसीत हुँदै गएकाले असल काम गर्दा अख्तियारले संरक्षण गर्छ भन्ने सन्देश पनि दिनुपर्ने बताए।

प्रधानमन्त्रीको प्रयत्न र परिणाम

प्रधानमन्त्रीज्यू ! मन्त्री र कर्मचारी फेर्नेभन्दा पनि तिनले गरेका गलत काम वा भ्रष्टाचार बाहिर ल्याएर कानुनअनुसार तिनलाई कारबाही गर्नुभयो भने तपाईंले देखेको एउटा समृद्ध नेपालको सपना साकार हुन सक्छ।

एकै दिन २५ को मृत्यु

इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।

भ्रष्टाचार गरी अकुत सम्पत्ति

सरकारी जागिरको २९ वर्षकै अवधिमा एकजना नायब सुब्बा (नासु)ले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। मालपोत कार्यालय सिमराका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद गुप्ताले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा करोडौंको सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ।

संघ र प्रदेशबाट भित्रिएका योजनामा भ्रष्टाचार

संघ र प्रदेशबाट डोल्पामा परेका विकासे योजनाहरुमा ब्यापक भ्रष्टाचार भईरहेको छ। मन्त्री र प्रदेश सांसदकै संलग्नतामा भ्रष्टचार हुने गरेको एक औपचारिक कार्यक्रममा स्थानीयहरुले बताएका छन्।

सम्पत्ति गणनाबारे अलमल हुँदा आएन फैसला

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा भौतिक सम्पत्तिको विषयमा निश्चित मापदण्ड नभएको भन्दै अर्को आफ्नै फैसला नआउन्जेल टुंगो नलगाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले घरजग्गा, सम्पत्ति गणनासम्बन्धी सर्वोच्चको पूर्ण इजलासको उस्तै प्रकृतिको मुद्दाको फैसला कुर्दै आइतबार ‘अन्य’ आदेश गरेको छ।

प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः सांसद साह

नेकपाको प्रदेश नम्बर २ अध्यक्ष एवम् साँसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारको ध्यान विकासभन्दा छुट्टितिर केन्द्रीत रहेको बताएका छन्। दीपावली तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नै गृहनगर मौलापुर बजारमा बोल्दै प्रदेश पार्टी अध्यक्ष साहले विकासको रकममा प्रदेश सरकारले चरम भ्रष्टाचार गरिरहेको बताएका छन्।

मृतकसहित ३३ बढीकाे नाममा पनि भत्ता लिएर झ्वाम

मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानविन समिति गठन गरिएको छ।

भावनामा नभई भित्तामा सीमित

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अवलम्बन गर्दै राष्ट्रसेवकलाई प्रत्येक दिनको कार्य प्रारम्भ हुनुअघि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न उर्दी जारी गर्यो। प्रधानान्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीलाई सुशासन र सदाचारको प्रवद्र्धन गर्न भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न निर्देशन दिएको आज (२०७६ असोज १७ गते) एक वर्ष पुगेको छ।

सञ्चारमन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनमै १२ अर्ब भ्रष्टाचारको आरोप लागेपछि...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १२ अर्बको भ्रष्टाचार गरेको आरोप लागेपछि पत्रकार सम्मेलनमै झोक्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्