३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

पुँजीवादभित्रको पुरुषसत्ता

श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो।

किन बिग्रन्छ मिर्गौला? कसरी जोगाउने ?

नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।

पर्यटकीय राजधानीको अर्थ

त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।

करार खेती:उत्पादनको मेरुदण्ड

कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।

मंसिर अन्तिम सातादेखि ‘ए’ डिभिजन लिग

नेपाली फुटबलको मेरुदण्डको रूपमा हेरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट हुने भएको छ।

मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

मेरुदण्ड शरीरको महत्पूर्ण हड्डी हो। यो मेरुदण्ड हेर्दा सामान्य देखिन्छ। तर बांगिएको अवस्थामा भने एकापट्टि झुकेको देखिन्छ।

ढाड सधैं सिधा राखौं

मेरुदण्डलाई बाङ्गो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब परी नशा च्यापिने र दुख्ने हुन्छ । जुन भागमा बढी दबाब प-यो त्यही ठाउँको नशा च्यापिने हुन्छ ।

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

बाह्रै महिना जस्तापाताको विस्तरा। एउटा होचो सिरानीको टेको। पातलो कम्बल। गुफामा गुम्सिएर निसासिँदो अनुहार देखाएझै सेतो प्लाष्टिकको पालभित्र जीवनको गुहार माग्नु उनको दैनिकी बनेको छ।

‘शरीरिक असन्तुलनले मेरुदण्डसम्बन्धी राेग निम्त्याउँछ’

मेरुदण्ड आफैंमा शरीरको खम्बा हो। यसमा असर परे शरीरका अन्य भागमा पनि असर पर्छ। मेरुदण्डमा चोट या रोग लागेमा कस्तो असर पर्छ ? किन मेरुदण्डमा रोग बढिरहेको छ ? यस विषयमा राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल रोग विशेषज्ञ डा. गौरव ढकालसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानी :

कर्णालीमै पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलो पटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो।

लोमस कम्पनीको मेरुदण्ड

तीन दशकअघि प्रदीपजंग पाण्डेले औषधि उद्योग खोलेर उद्यममा हात हाल्दा छोराहरू सानै थिए । लोमस फर्मास्युटिकल प्रालि स्थापना गरेका औषधि उत्पादनको क्षेत्रमा हात हालेका प्रदीपको परिवार अहिले बैंक, इन्सुरेन्सजस्ता वित्तीय संस्थामा ठूलो लगानीकर्ताका रूपमा छन् ।

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

सरकारले मिर्गाैला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी)को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता दिने भएको छ । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक भार थपिने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ द्रुत मार्गको निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन् ।

अनुशासन नै प्रहरीको ‘मेरुदण्ड’

सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्जकुमार राईले अनुशासन नै प्रहरीको मेरुदण्ड भएको बताएका छन् । सशस्त्र प्रहरीले अन्य पेसाकर्मीभन्दा बढी अनुशासित हुनुपर्ने र नागरिकको सेवा गर्नुपर्ने उनले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्