स्वस्थ मन, सशक्त समाज
अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।
अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।
मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस यतिखेर १५औं महाधिवेशन तयारीमा जुटेको छ।
मदिरा खोज्ने धेरैले छिमेकी बहराइन जाने गर्छन्, जहाँ मदिरा उपलब्ध छ। कतिपयले तस्करी वा घरेलु मदिरा प्रयोग गर्छन्, तर मदिरा-रहित पेय लोकप्रिय छन्।
ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो।
आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको हो।
एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ।
सोही लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ।
एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ।
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ।
आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ।
सरकारले तोकिएको समयमै निर्वाचन गर्न पाँच वटा प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ।