२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कुलो खन्न गएकी महिलाको मृत्यु

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।

बसको ठक्करले घाइते ट्राफिकको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।

श्रीमानसँगै दुर्घटनामा परेकी श्रीमतीको पनि मुत्यु

पचारकै क्रममा राति उनको मुत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले जानकारी दिए।

मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु, २ गम्भीर

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।

रुकुम पश्चिम दुर्घटना अपडेट : गम्भीर घाइते सात जनालाई थप उपचारका लागि रेफर गरियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।

गाजामा युद्धअपराधको त्रासदी, एनेस्थेसियाबिनै शल्यक्रिया

औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।

पाल्पा दुर्घटना: मृतक छ जनाको सनाखत,चालक गम्भीर घाइते

पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ।

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

उदयपुरमा सडक दुर्घटनाः एककाे निधन तीन घाइते

सडक दुर्घटनामा परी उदयपुरमा मंगलबार राति एकजनाको निधन भएको छ। ३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्