७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा,चिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनको दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचार क्रममा  गए राति निधन भएको थियो। उनी अपांग थिए। 

प्रकाशित: २६ फाल्गुन २०७८ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App