२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

काफलको स्वादमा रमाउँदै पारखी

‘काफल पाक्यो’भन्नेबित्तिकै धेरैका मुखहरु रसाउँने गर्छन्। यतिबेला पहाडका जंगलहरुमा कोइली,न्वली लगायतका केही अन्य चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ। काफल पाक्न लाको पनि पनि हुन्छ।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि बल्ल थालियो सडक स्तरोन्नति

वि.सं. २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल

जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बेच्न थालिएको छ।

काफल टिप्न युवायुवती पाटनमा, काफल खाएर असारलाई विदा गरिदैँ

जुम्ला सिँजा गाउँपालिकाका युवती पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवाहरु पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् ।

काफल टिप्न जाँदा करेन्ट लागेर मृत्यु

रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका ११ का ११ वर्षिय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। जंगलमा काफल टिप्न रुख चढेको बेला उनलाई करेन्ट लागेको बताइएको छ।

काफल बेचेर पढाई खर्च

पढाई खर्च जुटाउनका लागि पाल्पाको ग्रामीण भेगका बालबालिका बिहान र बेलुकाको समयमा काफल बेच्ने गरेका छन्। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका बालवालिका काफल बेच्ने गरेका हुन्।

विद्यार्थीको आम्दानीको स्रोतः काफल

पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ। वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ।

कन्काकाफले भरपूर तयारी गर्ने

उत्तर अमेरिकी फुटबल संघ (कन्काकाफ) का प्रमुख भिक्टर मोटाग्लानीले २०२६ मा घरेलु मैदानमा हुने विश्वकपका लागि भरपूर तयारी गर्ने बताएका छन् ।गत महिना मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त विश्वकप आयोजनाको जिम्मेवारी पाएका थिए ।

काफल बेचेर कापी कलम

सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्