दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज
पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ मा र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ मा अनुमति दिइएको थियो।
पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ मा र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ मा अनुमति दिइएको थियो।
बालुवा एकातिर र गिट्टी अर्कातिर थुपार्छन्। यो काम झमक्क साँझ नपर्दासम्म चल्छ। दिउँसो खाना खान दुई घण्टा मात्र विश्राम लिन्छन्। एक दशकदेखि नदीको बालुवा र गिट्टी चालेर बेच्दै गिरी परिवारको जीविका चलेको छ।
हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालित छ।
बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल र तरकारीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो।
दैलेखमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ।
गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यो पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आएका थिए।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को फ्लाइओभर (ओभरपास) आज शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
नेपालीले सहज जीवन यापन गर्न पाएका छैनन्। पूरा आयु बाँच्नका निम्ति तिनका अगाडि अनेकन् बाधा छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन कायमै राखेको छ।
रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सिसाओको समान दुई गोलमा युभेन्ट्सले क्लब विश्वकपमा अल ऐन क्लबमाथि रबाफिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ।
अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सबाट १७५ रनको मध्यम लक्ष्य पाएको छ।
छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।