९ मंसिर २०८१ आइतबार
image/svg+xml

ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणको माग

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्न माग गरिएको छ।

बाढिपहिरोको जोखिममा रहेका ७१ घर स्थानान्तरण

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका सयौँ घर परिवार जोखिममा परेका छन् । जिल्ला सदरमुकाम आसपासका क्षेत्र, राजमार्ग र उत्तरी भेगका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण लिएर गाउँ जाँदै विद्यार्थी

‘हामी स्कुलका पुराना विद्यार्थीसँग सम्पर्क गर्दा उनीहरूले काठमाडौंमा खान बस्न नै चुनौती छ, त्यही भएर नआउने भन्छन्। अब उपत्यकाका स्कुलले विद्यार्थी जुटाउन मुस्किल छ।’

४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

खत्रीलाई पटक–पटक स्थानान्तरण नगर्न प्रहरीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदिप भनिने चक्रबहादुर खत्रीलाई पटक–पटक स्थानान्तरण नगर्न जिल्ला प्रहरी कार्यालय सिराहाको नाममा आदेश जारी गरेको छ ।

सिन्धुलीका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध

लामो समयदेखि सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरण गर्न लागेको भन्दै सिन्धुलीका स्थानीयले सरकारी कार्यालयमा दिनैपिच्छे धर्ना दिन थालेका छन्।

पहिरोको जोखिममा रहेका चार सय बढी परिवारको स्थानान्तरण हुन सकेन

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा गराउने उल्लेख छ।

गैंडा स्थानान्तरण प्रभावकारी भएन

सरकारले लोपोन्मूख प्रजातिको वंशाणु स्रोत संरक्षणका लागि ३० वर्षदेखि चितवनका गैंडा बर्दिया स्थानन्तरण गरे पनि त्यसरी सारिएका गैंडा जोगाउन भने नसकिएको देखिएको छ।

इन्भेस्टमेन्टको शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट बैंकले एकै दिन दुइटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेको बैंकले जनाएको छ।

इब्रहिमोभिच अमेरिका स्थानान्तरणको सोचमा

म्यानचेस्टर युनाइटेडका फरवार्ड ज्वाल्टन इब्राहिमोभिचले मंगलबार सम्भावित अमेरिका स्थानान्तरणका लागि सोचिरहेको बताएका छन्।

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्