२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।

मनास्लु र बलर्सलाई उपाधि

ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ सय प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

आइसीसी विश्वकप छनोट: आज नेपाल र युएईबीच खेल हुँदै

आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदैछ ।जिम्बावेको हरारेमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने ।

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।

दशौं राष्ट्रिय खेलकुद तयारीलाई दुई करोड रुपैयाँ

गण्डकी प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ।

कराते खेलको निरीक्षणको जिम्मेवारी राणालाई

नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ।

कराते खेलाडी सुमन अमेरिका प्रस्थान

कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन आज अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन्।

नेपाल र पाकिस्तानबीचको खेल जारी,नेपाल १ -० ले अगाडि

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।

नेपाल र पाकिस्तानबीचको खेल जारी,मध्यान्तरसम्म बराबरी

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।

सदस्यसचिवद्वारा प्रशिक्षण निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्