२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

एथलेटिक्स खेलाडी रिकजनालाई अमेरिकाबाट वार्षिक २५ हजार सहयोग

मंगला मावि बाबियाचौरमा कक्षा ९ मा अध्ययनरत रिकजनाको खेलकुद र शैक्षिक गतिविधिलाई गति दिन वार्षिक २५ हजार आर्थिक सहयोग गर्ने भएका छन्।

गैंडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ।

आइतबारदेखि मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैंछ। प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीनदिन चल्नेछ।

हेटौँडामा खेलकुद महोत्सव सुरु

केही विवाद र रस्साकस्सीबीच हेटौँडामा बिहीबारबाट बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ।

समयको खेल

कलिलो उमेरमा बिहे भयो। मेरो लोग्ने ‘एरिक’ घर नजिकैको फुड कम्पनीमा काम गर्छ। मलाई पनि एरिकसँगै काम गर्न मन छ। तर,ऊ मान्दैन। बिहान सबेरै छ बजे नै जान्छ। साँझ अबेला फर्किन्छ। कति कमाउँछ? कति खर्च गर्छ? कति बचत गरेको छ? केही भन्न चाँहदैन। अत्यन्त संकुचित र कपटी स्वभाव छ उसको।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

कीर्तिपुर र मूलपानी खेल मैदानमा १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र एपीएफको विभागीय टोलीसहित ८ टोली सहभागी हुनेछन्।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा?

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्

तुलसी खेलकुद विभाग संयोजक

आइटिएफ तेक्वान्दोकी खेलाडी तुलसी थापामगर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनीत भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्