लुम्बिनी प्रदेश: अझै पाएन सरकारले पूर्णता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्नै लाग्दा सम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्नै लाग्दा सम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको 'रेक्टोफिट' गर्नु आबश्यक रहेको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले अहिलेकै अवस्थाको प्रदेश संरचना काम नलाग्ने भएका कारण प्रदेश संरचनाको रेक्ट्रोफिट आबश्यक रहेको बताएका हुन्।
त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विराटनगर ९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ। सोम्सकी छात्रा शारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरी प्रदेश प्रथम भएकी छन्।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ।
यो आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको २९.८९ प्रतिशत असार महिनाका २४ दिनमा मात्रै खर्च भएको छ।
नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ-गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
यही असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घोषणा हुने भएको हो। यससंगै अब लुम्बिनी प्रदेश समेत साक्षर प्रदेश घोषणाका लागि बाटो खुलेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्लाका रूपमा विकास गरिने बताएकी छिन्।
अहिले बिहान कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागी ल्याएको बजेटमा प्रतिपक्ष दलका साथै सत्ता पक्षका सासंदहरुले समेत चरम असन्तुष्टी व्यक्त गरेका छन।
कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको बताए।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।
योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।