२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सारदा श्रेष्ठ कोसी प्रदेश प्रथम

त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विराटनगर ९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ। सोम्सकी छात्रा शारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरी प्रदेश प्रथम भएकी छन्।

विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समूह चुस्त व्यवस्थापन र प्रयोगात्मक सिकाइ क्रियाकलाप नै आफ्नो सफलताको कारण भएको छात्रा श्रेष्ठले बताइन्।

हाल यस कलेजमा त्रिविविद्वारा सम्बन्धन प्राप्त ४ वर्षे बिबिएस, युकेको एसिसिए, राष्ट्रिय परीक्षाबोर्डद्वारा सम्बन्धन प्राप्त +२ व्यवस्थापन संकायमा अध्यापन गराइरहेको कलेजका सञ्चालक रोशन घिमिरेले बताए।

प्रकाशित: ५ श्रावण २०८० ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App