एन्ड्रयूलाई भेटेपछि रचनाले भनिन् : नेपाललाई आफ्नै देशको जस्तो माया दिनुभयो, धन्यवाद
सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर साझा गर्दै रचनाले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो पाइला चालिरहेको वर्तमान समयमा विश्व क्रिकेटले नै नेपाललाई हेरिरहेको महसुस भएको भनेकी छन्।

