सबैले रकम जम्मा गर्न पाउने
स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।
स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।
खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।
सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।
केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन्।
आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको एक उपभोक्ता समितिका अध्यक्ष गत शुक्रबार हराएका थिए। उनको शव पाँच दिनपछि फेला परेको छ।
राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ सँगको सहकार्यमा आयोजित तालिममा १० महिलासहित १८ जनाको सहभागिता थियो।
उनी ढाकाको कपडा बुन्न सिकेपछि गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचमा छिन्। उनले भनिन्,“पछिल्लो समयमा ढाकाको कपडाको अत्याधिक माग बढ्दो छ। माग अनुसारको ढाका गाउँमै उत्पादन गर्न सके मनग्गे आम्दानी गर्न सकिनेमा दुईमत छैन्।
–विभिन्न मितिमा कोषबाट लगेको १९ करोड ४३ लाख कर्जा समयमा नतिरेपछि सम्पत्ति रोक्का गरिएको हो।
काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ।
वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको छ। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको हो।
पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।
बेरोजगार युवालाई व्यवसायमा सहभागी गराएर स्वरोजगार बनाउन उपलब्ध गराइएको करिब एक करोड रकम असुल हुन सकेको छैन। युवा स्वरोजगार कोषअन्तर्गतको ६७ लाख रुपैयाँ अझैसम्म असुल हुन नसकेको हो। जिल्लाका विभिन्न ठाउँमा लगानी गरिएको रकम अझैसम्म पनि असुल हुन नसकेको बताइएको छ। जिल्ला कृषि विकास कार्यालयमार्फत २०६९ मा लगानी भएको झन्डै एक करोड रुपैयाँमध्ये ६७ लाख रुपैयाँ अझैसम्म पनि असुल हुन नसकेको कार्यालयले जनाएको छ।
जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।
रम्भा गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवासँग ३ सय ९० घण्टा कार्यक्रम सुरु गरेको छ। फ्रिज मर्मत, घर वायरिङ र प्लम्बिङमा ३ सय ९० घण्टा तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने गाउँपालिकाले जनाएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।