१२ आश्विन २०८१ शनिबार
image/svg+xml

डा.दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई सरकारले उच्च सम्मानबाट सम्मानित गर्नुपर्ने बताएका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ।

जापानी अर्थतन्त्रमा बोझ बन्दै बुढाबुढी

जापानमा १० प्रतिशत जनसंख्या ८० वर्ष वा सोभन्दामाथिको उमेर समूहअन्तर्गत रहेको त्यहाँको सरकारले जनाएको छ। वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको जापानमा पछिल्लो तथ्यांकले जनसंख्यागत संकट झन् गहिरिने र त्यसले अर्थतन्त्र र समाजमा ठुलो प्रभाव पार्ने देखिएको छ।

मर्निङ वाक्ले राष्ट्रिय सम्मान

५१ वर्षको उमेरमा नै दीर्घरोगले च्यापेपछि चिकित्सकहरूले नर्वेका एर्लेन बोरलाई बिहान–बिहान हिँड्न सुझाए।

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस :गोकर्णमा साढे तीन लाख बढी भक्तजन

भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ।

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

सिप्रदीको रिटेलर्स मिट र टाटा गुरु सम्मान

सिप्रदी अटो पार्टस्ले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

डा बिमल विपी साहित्य सम्मानबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह

छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्‍याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।

रजत पदक जितेका अभयलाई स्वागत एवं सम्मानको ओइरो

गत भदौ ५ गते काठमाण्डौमा सम्पन्न दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानको ओइरो लागेको छ ।

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ। बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो।

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्