१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान

भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।

बिदेसिएका श्रमिकलाई अपमान होइन सम्मान

सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।

बडीबिल्डर चौधरीलाई सम्मानको ओईरो

शारीरिक सुसंगठन (बडीबिल्डिङ) मा एकपछि अर्को सफलता पाउँदै आएका गाईघाटका दिलिप चौधरीलाई पछिल्लो पटक छिमेकी राष्ट्र भारतको चर्चित अवार्ड ‘नरेश सूर्य क्लासिक’ विजेताको उपाधि हात परेको छ।

शिक्षासेवी भट्टराईलाई धर्मशास्त्र पुरस्कार

शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालय (नेसंविवि) का पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ। शिक्षा क्षेत्रमा अविश्रान्त सेवारत भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशिसहित सम्मान गरिएको हो।

शिक्षासेवी तिमिल्सिना सम्मानित

नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ।

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।

हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई प्रदान

प्रशासन र व्यवस्थापनका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई ‘हेमबहादुर मल्ल सम्मान २०७७–०७८’ प्रदान गरिएको छ।

सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ।

रेगन र सुचित्रा सम्मानित

मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ। रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन्।

वाग्लेलाई ब्राइट फ्युचरको सम्मान

ब्राइट फ्युचर स्कुलले सोमबार मेक्सिकोको मजात्लानमा भएको आइएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल उज्ज्वल वाग्लेलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्