२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्ट सम्मानित

शिवम् सिमेन्ट अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको छ।

ग्रोथ सेलरद्वारा आयोजित ‘सेल्स समिट-२०२३’ कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड र शिवम् सिमेन्ट्सका भाइस प्रेसिडेन्ट निखिल अग्रवाल इन्डिभिज्युअल सेल्स एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन्।

हेटौडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

प्रकाशित: १३ भाद्र २०८० ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App