२३ पुस २०८२ बुधबार
image/svg+xml

गैँडाको आक्रमणबाट एकको मृत्यु

सोमबार दिउँसो साढे तीन बजे कालीमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई अचानक जंगली गैँडाले आक्रमण गरेको हो।

जब दुर्घटनास्थलमै ट्याक्टर छाडेर चालक श्रीमती लिएर फरार भए...

अघिल्लो राति दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेको ट्याक्टर छाडेर श्रीमतीसहित भागेका चालक अझै भेटिएका छैनन्।

गोंगबुको होटलबाट रंगेहात दुईजना समातिए

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो।

सर्वोच्चमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ।

चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन्।

धवलागिरि अस्पताल भवन : तीन पटक म्याद थप्दा पनि आधा मात्र काम

तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ।

भावना राउतको प्रश्न : नयाँ राजनीतिक दलहरूले राजनीतिक संस्कार बिर्सिएको हो ?

जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यादव जसपामा प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्