नेपालगन्जबाट निर्यात बढ्यो
मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ।
मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार उच्च अंकले नेप्सेपरिसूचकमा गिरावट आएको छ।
गत साता २७ अंकले गिरावट आएको सेयर बजार आइतबार थप घटेको छ।
गत साताभर गिरावट आएको सेयर कारोबार आइतबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको हो।
सेयर बजारमा सोमबार ५५ अंकको सुधार आए पनि यसले निरन्तरता पाउन सकेको छैन।
आइतबार c २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ।
सेयर कारोबारमा मंगलबार ठूलो अंकले गिरावट आएपछि नेप्से परिसूचक २१ सय बिन्दुभन्दा तल झरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सातामा नेप्से परिसूचक डेढ सय अंकले बढेको छ।
मौद्रिक नीति सार्वजनिक भए पछिका दुई दिन लगातार बढेको बजार तेस्रो दिनमा गिरावट आएको छ।
एक्सचेञ्जका अनुसार साताको अन्तिम दिनको कारोबार पनि लगानीकर्ताका लागि सुखद् रहेन। शुक्रबार नेप्से परिसूचक ३४.७० बिन्दुले घटेर १९९२.६२ बिन्दुमा आएको छ।
एक्सचेञ्जका अनुसार बिहीबार २०५३ बिन्दुबाट कारोबार सुरु भएको थियो। लगत्तै कारोबारमा आएको उच्च वृद्धिले नेप्से २०६० बिन्दुसम्म पुगेको थियो।
सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाएपछि बिहीबार नेप्से परिसूचक ४५ बिन्दुले घटेको छ।
रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।
साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमाम सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको किसानको गुनासो छ।