लोकतन्त्र र सुशासन पर्टीभित्र पनि चाहिन्छ : नारायणकाजी श्रेष्ठ
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पनि लोकतन्त्र र सुशासन चाहिने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पनि लोकतन्त्र र सुशासन चाहिने बताएका छन्।
चिसो बढेको छ । यो बेला नुहाउने कुरा सम्झँदा पनि आङ नै सिरिङ्ग हुन्छ । तर ननुहाइ पनि हुँदैन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।
समिति, सरकार र सरोकारवालबीच सोमबारको त्रिपक्षीय सामूहिक संवाद गर्ने समितिको आजको बैठकले निर्णय गरेको हो।
चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ।
जनार्दन शर्मा भने सदस्यमा बसेका छन्। नेता डा. बाबुराम भट्टराई नवगठित दलको संरक्षकको भूमिकामा छन्।
यस्तै बैठकले क्रियाशील सदस्यता व्यवस्थापन र विधान मस्यौदा सम्बन्धी दुई वटा समिति पनि गठन गर्ने निर्णय गरेको छ।
नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण स्थलको अनुगमन गरेका छन्।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा खड्काले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका हुन्।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक भएको छ ।
नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।
‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् ।
हसिनालाई गत वर्ष १५ वर्षे शासनको अन्त्य गर्ने जनविद्रोहमा दमन गरेको मानवता विरुद्धको अपराधमा गत नोभेम्बरमा नै मृत्युदण्ड दिइएको थियो।