३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ओलम्पिक कमिटीको भूमिकाप्रति खेलकुदमन्त्रीको प्रश्न

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा ओलम्पिक कमिटी (एनओसी) को टिओआर (कार्यविवरण) र भूमिकाबारे स्पष्ट हुनुपर्ने धारणा राखेका छन्।

शीतकालीन ओलम्पिक युथ टिमलाई केल्मीको साथ

दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले आज खेल पोशाकको प्रायोजन गरेको छ।

खेल संघ वर्गीकरणको तयारी

खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।

हङकङ र थाइल्यान्डलाई उपाधि

पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्‍यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।

दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा आजदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ।

अस्ट्रेलियाबाट ओलम्पिक खेल्ने अफगानी सपना

ओलम्पिकमा अफगानी झन्डावाहक किमिया युसोफी तालिबानीको उत्पीडनबाट बच्न अस्ट्रेलियामा आश्रय लिन पुगेको बुधबार सिड्नीका अधिकारीले जनाएका छन्।

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।

क्रिस्टिना पोल्यान्डतर्फ

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ।

ओलम्पिक सहभागितासमेत गुमाउन सक्ने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भ्रष्टाचारको आरोप लागेको अन्तर्राष्ट्रिय भारोत्तोलन फेडेरेसन (आइडब्लुएफ) ले ओलम्पिक सहभागितासमेत गुमाउन सक्ने जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्