४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चिकित्सकको खबरदारी धर्ना

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक नजिकिँदै गर्दा यहाँका फ्याकल्टी चिकित्सकहरूले विभिन्न माग राखेर दबाबमूलक खबरदारी धर्ना सुरु गरेका छन्।

नेपाली चिकित्सक ज्ञवालीले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्।

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाई चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन्।

स्वर्ण विजेता टोलीमा चिकित्सक

गत वर्ष मात्र नेपाली सेनाको महासेनानी पदमा रहँदै स्वैच्छिक अवकाश लिएका राईले सरकारले स्वर्ण विजेताका लागि दिने मासिक ४ हजार भत्ता एक अनाथालयलाई दिने गरेको बताए।

नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा

स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ।

अवैधरुपमा रूपमा क्लिनिक सञ्चालन गरी उपचार गर्दा दुईको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

कर्णलीमा सेवा दिँदै अमेरिकन डाक्टर

हाडजोर्नी सेवा नि:शुल्क रुपमा प्रदान गर्न अमेरिकन डाक्टर कर्णालीमा पुगेका छन्। अमेरिकाको ओरिगन राज्यको रोजवर्ग सहरका ५८ बर्षिय माइकल डेविड भेन एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेका हुन्।

प्रधानमन्त्री चिकित्सकको निगरानीमा

दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।

जिल्ला अस्पताल चिकित्सकविहीन

जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा पुगेपछि प्रदेश सरकारले डाक्टर नपठाउँदा अधिकांश विरामीलाई रेफर गरिन्छ।

चिकित्सक नहुँदा प्रसूति सेवा बन्द

सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ। यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ। निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ। अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन्।

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ।

डडेल्धुरा अस्पतालमा पोष्टमार्टम पनि हुन छाड्यो

सुदूरपश्चिमकै ठूलो डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सकको समेत अभाव भएको छ। समायोजनले अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक पनि छैनन्।

चिकित्सक समायोजन, बेहाल स्वास्थ्य संस्था

खटाएको ठाउँमा नजाने चिकित्सकका अघि नियमनकारी निकायहरू लाचार बन्दा प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाको बेहाल भएको छ। चिकित्सकहरूको लापरबाहीलाई संघ, प्रदेश र स्थानीय सरकारसहितका निकायहरूले बेवास्ता गर्दाको मूल्य सर्वसाधारण बिरामीले सास्ती खेपेर चुकाउनुपरिरहेको छ। आफ्नै घरगाउँका स्वास्थ्य–संस्थामा उपचार सेवा नपाएपछि बिरामी महँगो मूल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन्।

मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग

नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्