४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नक्कली चिकित्सक पक्राउ

नक्कली एनएमसी नम्वर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ।

चिकित्सक भन्छन् : 'प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न सकिँदैन'

दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने चिकित्सकहरुले बताएका छन्। गत बुधबार मृगौला प्रत्यरोपण गराएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भएपनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन्।

पशु चिकित्सक लाइसेन्समा अधिकतर अनुत्तीर्ण

नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा दोस्रो चौमासिकमा पनि विदेशमा पढेका पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन्।

आइसोलेसन वार्ड खाली हुँदा खुसी छन् चिकित्सक

भरतपुर अस्पतालको सघन उपचार–कक्ष (आइसियू) अगाडि, प्रसूति वार्डदेखि पश्चिममा दाहिनेतर्फ च्यानल गेटभित्र पाँचवटा बेड छन्।

कर्णाली प्रतिष्ठानको चिकित्सक टोली हुम्लामा

हुम्लामा कोरोना भाइरसको शंका उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोेली हुम्ला पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा चिकित्सक टोली हुम्ला पुगेको हो। जुम्लाबाट गएको टोलीले हुम्लाको समग्र स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोरोना भाइरसबारे सचेतना फैलाउनेछ।

नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु

डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ: चिकित्सक

'क्यारेन्टाइन' मा विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

प्रतिरक्षा शक्ति बढाउन विशेष गरी भिटामिन सीयुक्त सुन्तलालगायतका फलफूल खानुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, झोल पदार्थ खानुपर्नेलगायतका खानामा पनि विशेष ध्यानदिनुपर्ने जनाइएको छ।

उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस सुुरु भएको छ।

घुम्न गएका चिकित्सक चीनमा अलपत्र

चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।

प्रकोप नियन्त्रण गर्न चिकित्सकको टोली हुम्लामा

हुम्लाको चंखेली (मेल्छाम) सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ।

चिकित्सक टोली हुम्लामा

पछिल्ला तीन सातादेखि फैलिएको हुम्लाको चंखेली, सर्केघाट र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुको प्रकोप नियन्त्रणमा नआएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट चिकित्सकको एक टोली हुम्ला पुगेको छ। उदय बिसीको नेतृत्वमा दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी र एक कर्मचारी हुम्ला पुगेका हुन्।

कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन्।

चिकित्सक बनाउन गाउँपालिकाले लगानी गर्ने

जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।

चिकित्सकले अस्पताल भन्दा निजी क्लिनिकमा समय दिँदा बिरामी समस्यामा

भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइ प्रति सन्तुष्ट देखिएका छैनन्। लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुने भन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्