२० आश्विन २०८१ आइतबार
image/svg+xml

निर्धन अर्बपतिहरू

तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए।

ढोरपाटन पुगे नौ हजार पर्यटक

यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

यार्सागुम्बा पाइने पाटनबाट फोहोर संकलन

यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ। डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर संकलन गरिएको हो।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्।

३ सय गाइभैंसीको बिमा र कृतिम गर्भाधान गर्दै तीनपाटन गाउँपालिका

चालु आर्थिक बर्षमा गाउँपालिका भित्रका ११ ओटै वडाका किसानको घरघरमै पुगेर तीन सय गाइभैंसीमा कृतिम गर्भाधान र बिमा गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिका कार्यालय सिन्धुलीले जनाएको छ।

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ।

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

पर्यटकको गन्तव्य बन्दै त्रिवेणी पाटन

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

'धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु', केसीले भने, '११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ।'

बालेनले बन्द गराएकाे विद्युतीय होर्डिङ बोर्ड अदालतद्वारा सुचारू

उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि वर्ल्ड ट्रेड सेन्टरमा रहेकाे डिजिटल होर्डिङ बोर्ड पुन: सुचारूगरिएकाे हाे।

तत्काल मतपेटिका नकिन्न आदेश

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने

नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो।

युवाहरुको सक्रियतामा पाटनको कृष्ण मन्दिर सरसफाई

युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा नेपाल प्रहरीले पनि सरसफाई गरी सहयोग गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्