९ मंसिर २०८१ आइतबार
image/svg+xml

हेर्न नभ्याइनेमा वामदेव गौतमविरुद्धको मुद्दा

तत्कालीन एमालेका उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

१० बुँदे कार्यान्वयन गर्न संरचनागत उपाय खोजिने

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने जिम्मेवारी उनलाई नै दिएको थियो।

‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’

मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

आधिकारिक ट्रेड युनियनको महासचिवमा केसी

आधिकारिक ट्रेड युनियनको महासचिव पदमा नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष तेजकुमार केसी नियुक्त भएका छन्।

धन्यवाद फतिमा सुमारलाई

एमसिसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने नेपालको भ्रमण गरेर फर्केकी छिन्। तिनी हाम्रो धन्यवादका पात्र बनेकी छिन्। तिनले नेपालमा आएर अरू कसैले गर्न नसकेको काम गरेर गएकी छिन्। फतिमा जस्तै नेपालमा अरू एकदुई जना आइदिए यो देशको ठूलो भलो हुने थियो।

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन्।

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।

माधव नेपालले लिएको बाटो सही छैनः अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।

देश र जनताका लागि राजनीति गरेको हुँ: भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्।

मुलुक बजेटबिहीन हुनुमा देउवा सरकार दोषी: डा.पुष्पराज कँडेल

विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिती सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उनले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताएका हुन्।

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

नेपालले प्राप्त गर्ने कुल वैदेशिक अनुदानमध्ये ६० प्रतिशतमा प्रभाव पार्न सक्ने हैसियत रहेको अमेरिकालाई खेलाचीका रूपमा नलिन सुमारले चेतावनी दिएकी छन् ।

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने प्रस्ट्याउन उपाध्यक्ष सुमारको भ्रमण : अमेरिकी राजदूतावास

उपाध्यक्ष सुमारले एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दामाथि सम्झौता नरहेको वास्तविकतालाई विशेषरूपमा सुनिश्चित एवं पुष्टि गर्ने जनाइएको छ।

उपाध्यक्ष फतिमा र अध्यक्ष नेपालबीच भेटवार्ता, एमसिसीबारे साझा दृष्टिकोण बनाएर अघि बढ्ने

भेटवार्तामा फतिमाले एमसिसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन्। त्यसको जवाफमा अध्यक्ष नेपालले एमसिसीबारे सत्ता गठबन्धनमा छलफल भैरहेकोले सोबारे आफूले मात्र नभई गठबन्धनले साझा दृष्टिकोण बनाएर अघि बढ्ने जवाफ दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्