रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ।
विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। तथ्यांकअनुसार गत साउन १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा भदौ १ देखि १५ गतेसम्म १६ प्रतिशले बढेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरीप्रति कडा प्रश्न उठाएकी छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अन्तिम समयमा उम्मेदवार फेरेको छ।
राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरूलाई परास्त गर्ने सङ्कल्प गर्दे निर्वाचनमा होमिन उनले सबैलाई आग्रह गरे।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता सुरु हुँदैछ। दलहरूले उम्मेदवार घोषणा गरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको भन्दै सन्देश दिएका छन्।
तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको मन्त्रालयले जनाएको छ।
लालीगुराँसले सोमबार नव जनजागृतिमाथि ४–१ को जित निकाल्दै जारी लिगमा दोस्रो सफलता प्राप्त गयो। लालीगुराँसका आशिष गुरुङले दुई तथा अब्दुल यसुफ हाउले र एकोइटे जुनियर डोनोउले समान एक गोल गरे। जनजागृतिका उमेश सन्जेलले एक गोल फर्काए।
ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले आफ्नो विरोध गरेमा ट्यारिफ लगाउने धम्कीलाई ‘१०० प्रतिशत’ कार्यान्वयन गर्ने बताएका छन्।
नारा, भाषण र घोषणापत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्व छैनन् भनेजस्तै गरेर सुरु गरिएको निर्वाचनको प्रक्रिया विधिमा अडिएको भए पनि व्यवहारसंगत छैन।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ।