२४ असार २०८१ सोमबार
image/svg+xml

लम्जुङका सिडियो अधिकारी मन्त्रालय तानिए

गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।

सिडियो र एसपीलाई उन्मुक्ति हवल्दारलाई कारबाही

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।

सहसचिव जितेन्द्र बस्नेत भए काठमाडौंको सिडियो

सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ।

यसरी बाहिरियो दोलखाका सिडिओ रिजालको घुस काण्ड

‘मुद्धा छिन्ने अधिकारीले क्षतिपूर्ती त भराइदिने हो। पीडितका लागि पैसा ले भनेर माग्न पाउने कानुनमा व्यवस्था कहाँ छ सिडिओ साप’ हामीले सोध्यौं। हाम्रो प्रश्न सुनेपछि उनले घण्टी थिचे, गार्डलाई हिजोका दुई ओटा मुद्धा फाइल ल्याउन भने। नानाथरि कुरा सुनाउन थाले।

दोलखाका प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन

मुद्धाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेर विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध चरिकोटमा तरुण दलले प्रदर्शन गरेको छ।

सिडियोले धम्कि दिएको भन्दै सबै चिकित्सक बिदामा

सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।

सिडियो कार्यालयका चालककी पत्नीका नाममा करोडौंको सम्पत्ति

प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्।

नागरिकता किर्तेको आरोपमा सहायक सिडियो सहित ८ जना विरुद्ध मुद्धा, पाँच सरकारी कर्मचारी

बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका– २ इम्बुङबाट प्रहरीले कार्तिक तेस्रो हप्ता एक व्याक्तिलाई पक्राउ गर्यो। नागरिकताका आधारमा गौरब नेम्बाङको नाममा उक्त व्याक्ति प्रक्राउ परे।

'दुई महिनामै सिडियोको सरुवा किन?, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ' (भिडियो)

गृह मन्त्रालयबाट भएको सरुवाको घटनाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। सोमबार संसदमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारले स्वेच्छाचारी ढंगले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्।

बाढीको पूर्व तयारी नगरेको भन्दै सिडियोसँग मन्त्री आक्रोसित

पशुपंक्षी विकासमन्त्री शन्त कुमार थारुले प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापा संयोजक रहेको दैबिक उद्धार समितिले बाढी पूर्व गरिनु पर्ने तयारी नै नगरेको आरोप लगाएका छन्।

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्