६ आश्विन २०८१ आइतबार
image/svg+xml

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन्।

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

कानुन निर्माणमा सरकार असफल : सांसद् रायमाझी (अन्तर्वार्ता)

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन्।

सुन्तलाबाट लाखौं कमाउँछन् स्याङ्जाका किसान

यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङजा यतिबेला सुन्तलामय बनेको छ।

स्वस्थ समाजका निम्ति ‘स्वस्थ महिला’

महिला सुन्दरताका पर्यायवाची हुन्। सम्पूर्ण साहित्य महिला–सौन्दर्यमा घुमेको हुन्छ। महिला–शरीर प्रकृतिको सुन्दर सृष्टि हो। त्यो सुन्दर नहोस् पनि किन ? यसैबाट सृष्टिको निरन्तरता हुन्छ।

विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन भएको पुष्टि

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।

काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन नागढुंगाबाट बरामद

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले नागढुंगाबाट बरामद गरेको छ।

१४ किलो सुन बरामद: पौडेलको संयोजकत्वमा छानबिन समिति गठन

सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

तीन संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ।

यसरी बरामद गरिएको थियो सुन (भिडियोसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।

दतात्रयस्थित पुजारी मठ पुनःनिर्माण हुने

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयस्थित पुजारी मठ पुनः निर्माण हुने भएको छ। मठ पुनः निर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच आज छलफल कार्यक्रम भएको छ।

सर्वोच्चका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि

सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ संसदीय सुनुवाइ समितिले मंसिर २७ गतेदेखि गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्