६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन नागढुंगाबाट बरामद

फाइल तस्बिर

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले नागढुंगाबाट बरामद गरेको छ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले रसुवाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो गाडीबाट सुन बरामद गरेको हो।

सुनसहित प्रहरीले  ३ जनालाई पनि  गरेको छ। 

प्रकाशित: २२ मंसिर २०८० ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App