गण्डकीमा सुरुङ मार्ग: घोषणामाथि घोषणा
गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।
गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
सरकारले काठ आयतलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ। यस्तो घोषणा गरिए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ।
मलेसियासँग हुने पाँच महिला टि२०आई सिरिजको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
साउथ एसिया फाउन्डेसन–नेपाल र लुम्बिनी विकास कोषको सहकार्य र संयुक्त प्रयासमा गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्–एट्–लुमेरे’ परियोजनाको घोषणा गरेको छ।
तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए ।
सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।
जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।
संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोलाबारुद उपलब्ध गराउन युक्रेनका लागि १.२ अर्ब अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ।
हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्न थालिएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरेका छन। कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो। उक्त १७ सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बिषयमा शुक्रवार प्रधानाध्यापक, शिक्षक विद्यालय व्यवस्थापनका अध्यक्षहरू सँग छलफल गरिएको थियो।
बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर समुद्रमा भण्डारण गर्न सकिने नयाँ विधि हाल प्रचलनमा रहेकाभन्दा तीन गुणाले प्रभावकारी हुने दाबी गरिएको छ।