३० वैशाख २०८१ आइतबार
image/svg+xml

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन

स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन/प्रसारण गरेको पाइएको छ।

संविधान संशोधनपछि भारतीय नागरिकले नेपालमा मताधिकार पाउने भारतीय मिडियाको दाबी

नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले  मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन्। मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौताको हावाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन्।

फोटोमा हेर्नुस् नेपाल रिपब्लिक मिडियाको ८औं वार्षिकोत्सव

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा, सबैभन्दा ठूलो छापा नेटवर्क बनाउने घोषणा

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको छ। यो अवसरमा नेपालको अग्रणी प्रकाशनगृह मिडियाले राजधानीमा आठौं वार्षिकोत्सव मनाएको छ।

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि सोसल मिडिया उपयोग गर्ने

स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।

'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

‘नयाँ नेपाल निर्माणमाका लागि स्थानीय निकार्यमा युवाको उपस्थिति अनिवार्य हुनुपर्छ', कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सुनाए। कुनै बेलाका नेविसंघको नेतृत्व गरेका निधिले वर्तमानका युवाको प्रवृत्ति केलाउँदै थपे, 'अहिलेका युवामा राजनीतिबारे सामान्य ज्ञानसमेत छैन। सोसल मिडियामा व्यस्त उनीहरुलाई राजनीति बुझाउन गाह्रो भयो।'

पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मिडियासँग सम्झौता

नेपाल पर्यटन बोर्डले विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिबिसी, रोयटर्स र ट्रिप एडभाइजरसँग सोमबार सम्झौता गरेको छ। सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका विशाल भट्टनागर, ट्रिप एडभाइजरका भरतनाथ पाल र रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन वादरीले हस्ताक्षर गरेका छन्।

'मिडियामा महिलालाई कम चासो'

सञ्चारजगत्मा महिलाको उपस्थिति तुलनात्मक रुपमा बढ्दै गए पनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न नसकेको टिप्पणी सरोकारवालाले गरेका छन्। महिलाका आवाज मुखरित गर्दै गरेको संस्था आह्वानले शनिबार सञ्चालन गरेको 'मिडियामा महिला' विषयक छलफलमा महिलाका विषयले कम प्राथमिकता पाएको सहभागीले  स्वीकार गरे।

नेपालबारे भारत-चीन मिडिया जुहारी

'हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो।

जन्डिस दृष्टि र मिडिया

सरकारका मन्त्रालय, सचिवालय, आयोगजस्ता केन्द्रीय निकाय जसले नीति तथा कार्यक्रम बनाउँछन् र कार्यान्वयन गर्छन, तिनले अखबार तथा म्यागेजिन किन्न ठूलो रकम खर्च गर्छन्। तर, व्यवस्थित तवरले उपयोग गर्दैनन्।

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

रंगको पर्व होली आइतबार देशभर हर्षोल्लासपूर्वक मनाइएको छ। नागरिक, रिपब्लिका दैनिक तथा शुक्रबार साप्ताहिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियाको केन्द्रीय कार्यालय जेडिए कम्प्लेक्स सुन्धारामा पनि विशेष कार्यक्रमका साथ होली मनाइएको छ।

मेगा बैंक र म्याक्स मिडिया विजयी

मेगा बैंक र म्याक्स मिडियाले बिहीबार राजधानीमा जारी कर्पोरेट क्यासमा जित हात पारेका छन्। समूह 'बी' अन्तर्गतको खेलमा मेगा बैंकले सिटिजन्स बैंकलाई ३७ रनले पराजित गरेको हो।

चुनाबमा मिडियाको भूमिका जनआन्दोलनकै जस्तो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाब सफल गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। प्रेस काउन्सिल प्रङ्गणमा मंगलबार बिहान पत्रकार स्तम्भको अनावरण गर्दै उनले मिलेर चुनाबको महोल बनाउन सबैसँग आग्रह गरे।

न्युज मिडियाको जिम्मेवारी

न्युज मिडियाले के गर्ने त? तिनले हरेक घटनालाई वैश्विक र भूमण्डलीकृत रूपमा, बृहत् अर्थले हरेक समाचारलाई नहेरी स्थानीय घटनालाई मिहीन रूपमा त्यहाँको वस्तुस्थितिअनुरूप व्याख्या गर्ने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्