‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु
नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु गरेको छ ।
नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु गरेको छ ।
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले सञ्चालन गरेको ‘दसैं तिहार बन्ने छ हिरोमाञ्चक’ योजना अन्तर्गत रामरतन गुुप्ताले एक लाख जितेको कम्नपीले जनाएको छ।
विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।
राज्यका उच्च ओहोदामा पुगेका नेता तथा अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होइन।
बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका शंकरनगर चोकमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा परी बुटवल ११ कालिकानगरका बस्ने २० वर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा सुरु गरेको हो ।
नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले १० अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।
हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा भित्र्याएको छ । उक्त मोटरसाइकलको मूल्य दुई लाख ८६ हजार पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।
नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्दन गर्न प्रदर्शनीमा राखिएका आकर्षक माेटरसाइकल यस्ता छन्।
नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको यस उत्सवमा दसैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ योजना ल्याएको छ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट -याली’ सार्वजनिक गरेको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा आईतवार भएकाे मोटरसाइकल दुर्घटना परि २ जनाको मृत्यु भएको छ।
महानगढीमाई नगरपालिकाले दुई सय एक छात्रालाई साइकल वितरण गरेको छ। शुक्रवार एक कार्यक्रम अायाेजना गरि नगरपालिकाले तीन माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरेको हाे।
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ होन्डा एक्स ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ।