६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हिरोको एक लाख गुप्तालाई

काठमाडौं – नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले सञ्चालन गरेको ‘दसैं तिहार बन्ने छ हिरोमाञ्चक’ योजना अन्तर्गत रामरतन गुुप्ताले एक लाख जितेको कम्नपीले जनाएको छ।

यस योजनाअन्र्तगत हिरो मोटरसाइकल किन्ने ग्राहकले ६ हजार र स्कुटर किन्ने ग्राहकले आठ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत हजारदेखि लाख रुपैयाँसम्म पाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७५ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App