६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

होन्डामा चाडपर्व अफर

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको यस उत्सवमा दसैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ योजना ल्याएको छ।

होन्डाले ग्राहकमाझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ। यस स्किमको अवधिभर होन्डाका ग्राहकले होन्डाको कुनै पनि बाइक, स्कुटर र कार खरिदमा आकर्षक नगद उपहारका साथै अन्य सुविधा जित्ने अवसर पाउने बताइएको छ।

होन्डा मोटरसाइकलमा स्क्र्याच कुपनमार्फत १ लाखसम्मको नगद छुट, ५ वर्ष फ्री सर्भिसिङका साथै ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App