११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हस्कभर्ना मोटरसाइकल सार्वजनिक

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ ।

हिरोको चाडवाड योजना

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले दसैं र तिहार उपलक्ष्यमा ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’ नामको योजना ल्याएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्।

पुरानो साइकलबाटै पदक

स्वयम्भूबाट उनी साइकलमै कलेज पढ्न जावलाखेल जान्थे, जुन उनलाई दुवाथलनको खेलाडी बन्न राम्रो माध्यम बन्यो।

लकडाउनमा ८८ मोटरसाइकल चोरी

उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

घरमा सँगै बस्न हुने, मोटरसाइकलमा नहुने ?

सरकारले लकडाउन खुकुलो बनाउँदै सवारी आवागमन पनि केही सहज बनाएको छ। निजी सवारीसाधन जोर–बिजोर नम्बरका आधारमा चलाउन दिने निर्णय भए पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय भएको छैन।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको बा ३९ प ५७४१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँदा घाइते मोटरसाइकल चालक वर्ष ३० को अजय श्रेष्ठको मृत्यु भएको हो ।

सिन्धुलीमा मोटसाइकल र बस ठोक्किदा एकको मृत्यु

सामान्यतया लकडाउनको समयमा सवारी चल्दैनन् । त्यसैले दुर्घटना हुने संम्भावना कम हुन्छ तर सिन्धुलीमा भने तीन दिनदेखि निरन्तर राजमार्गमा तीव्र गतिमा यात्रुवाहक सवारी सञ्चालन भएका छन् । यात्रुवाहक सवारी संञ्चालनसँगै बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरेनजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृत्यु भएको छ ।

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा  रोकी राखेको ना ६ ख ११०३ नं. को ट्रकमा मंगलबार राति सूर्यविनायकबाट साँगातर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्