१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो।

ताङतिङ कलिङ

कोरोना भाइरसको उकुसमुकुस सकिएपछि हाम्रो ताङतिङ जस्ता गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्नेमा हामी आशावादी छौं । त्यसैले तपाइँ पनि हाम्रो गाउँमा घुम्ने योजना बनाउँदै गर्नुस् है !

गाउँघर नै लाहुर

मर्दी भ्यालीको घलेल गाउँमा ‘पोखरा क्यानोनिङ’ सञ्चालन गर्दै आएका रामबहादुर गुरुङ मर्दी हिमाल पदमार्गको विकासमा सक्रिय छन् । उनी घलेल गाउँका चम्किला तारा हुन् ।

उद्योग तथा पर्यटन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ।

बजेटमा पर्यटन : सस्तो कर्जामा पहुँच पुर्याउनै कठिन

आर्थिक वर्ष (२०७७/७८) को बजेटमा घरेलु, साना तथा मझौला उद्यम र कोरोनाको महामारिबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिन ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष स्थापना गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएपछि बजेटबारे चाँसो राखेका पर्यटन व्यावसायी खुसी त देखिए । तर, त्यो कोषको रकम सस्तो ब्याजदरमा कसरी उपयोग गर्न सकिन्छ भन्नेमा व्यवसायीमा भने अन्योलता छाएको छ ।

बजेटमा पर्यटन क्षेत्रको पुर्नउत्थानका कार्यक्रम छन् : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन्।

पर्यटन उद्योगलाई पाँच प्रतिशत ब्याजमा कर्जा

कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पर्यटन क्षेत्रलाई शीध्र पुनस्र्थापना गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटन लगायत नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधारको विकास गरिने भएको छ ।

सरकारी र नीजी क्षेत्रका कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहन गरिने

सरकारले भूमि बैंक स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको बताए। यस्तै समृद्धिका लागि वन कार्यक्रम ल्याइने, जडिबुटि विकासका लागि विशेष कार्यक्रम ल्याइने बताए। महिलाका नाममा जग्गाको स्वामित्व दिँदा थप सहुलियत दिने अर्थमन्त्रीलेब बताए।

श्रमिकलाई कामबाट निकाल्न पाइदैन : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन्।

धार्मिक पर्यटनका लागि पूर्वाधार

धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र उनीहरू नै धार्मिक पर्यटनका मुख्य आधार पनि हुन् ।

पर्यटनमन्त्री भट्टराईको नेतृत्वलाई सुझाव : सम्वादबाट सहमति खोज

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले पार्टीभित्र देखिएको बिवाद सम्वादबाट समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमा आफ्नो बिचार पोष्ट गर्दै उनले छरपष्ट भएको छलफल सचिवालय बैठकमार्फत घरमा प्रबेश गरेको भन्दै पछिल्लो बिवादको समाधान सम्वादबाट मात्र सम्भव हुने उल्लेख गरेका छन् ।

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

दुई सय २८ विदेशी स्वदेश फर्किए

शुक्रबार नेपालमा अलपत्र विभिन्न १९ मुलुकका दुई सय २८ जना स्वदेश फर्केका छन् । बेलायतबाट रित्तै आएको टाइटन एयरको बोइङ ७६७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २८ जनालाई दुबई हुँदै बेलायत उडाएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटन क्षत्रेलाई कर तिर्ने समय पछाडि सार्ने सरकारको तयारी

अर्थमन्त्री र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाले प्रभाव पार्ने उद्योगमा करको भुक्तानीलाई केही पर सार्नेबारे तयारी भइरहेको बताएका छन्। सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रकृति हेरेर काम गर्न पर्ने भएकाले तयारीमा समय लागेको बताए। कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समस्या आएकाले त्यस विषयमा तयारी गरिएको उनले बताए।

भोजपुरमा पर्यटन अफिसलाई क्वारेन्टाईन बनाइने

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्नको लागि भोजपुरमा पनि पूर्व तयारी थालिएको छ। यसका लागि आवश्यक पर्ने तयारी थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्