९ मंसिर २०८१ आइतबार
image/svg+xml

भागबन्डा पुर्‍याउन फेरि मन्त्रालय फुटाउने खेल

हाल मन्त्रालयको संख्या २१ छ । त्यसमा प्रधानमन्त्री कार्यालय जोड्ने हो भने २२ पुग्छ । स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको छ । अ

आयुक्त हुन नेताका ढोका चहार्दै पूर्वप्रशासक

अख्तियारका आयुक्त राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुँदा संविधानले दिएको जिम्मेवारीअनुसार काम हुन नसकेको टिप्पणी हुने गरेको छ।

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो। नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन्।

नेकपामा भागबन्डा विवाद

पूर्वएमालेका नेताहरूसँग पनि छलफल गरेका थिए। स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद यथावत्रहेको अवस्थामा महिला, युवार मजदुर विभागको प्रमुखमा समेत विवाद आएको स्रोतले जनाएको छ।

कार्यदिशाकै करामत हो त ?

नेपाल कम्युनिस्ट पार्टीको कल्ले के जिम्मेदारी पाउने भन्ने भागबन्डा यो साउन २८ गतेसम्मका लागि टरेको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक भएको घोषणा भएयता वास्तवमा दुई अध्यक्षबाहेक अन्यलाई कुनै जिम्मेवारी छैन। क्रियाशील राजनीति गर्ने नेतादेखि समर्थकसम्मलाई पार्टी कामको कुनै जिम्मेदारी नहुनु, कार्यक्षेत्र नतोकिनु एकप्रकारले राजनीतिक मृत्यु होइन र ! यो त साह्रै नकाम भयो। नेकपामा त्यत्रा मान्छे के गरिबस्छन्, के गरेर दिन काट्छन् ? उस्तै जाँगरिला युवाले विद्यावारिधि नै गरे पनिसमय पुग्छजस्तो लाग्छ। एक प्रस्तावित युवा केन्द्रीय सदस्य मसँग भन्दै थिए–‘पार्टीले केही काम दिएन। के गरौँ, के गरौँ लाग्यो, ल (कानुन) को जाँच दिएँ।’ उनी यो परीक्षा दिन योग्य रहेछन्। होलान् पास पनि। तर सबै नेकपा काम्रेड त्यस्ता हँुदैनन्। उनीहरूको अमूल्य समय त त्यसै खेर गएन र ! कति काम्रेड ‘होलटाइमर’ (पूर्णकालीन) थिए होलान्।

नर्सिङ भर्ना कोटामा भागबन्डा

समितिका सदस्यले काडमाडौंमा बसेर यस्तो निर्णय गरेको बुझिएको छ। योग्यता पुगेका सबैले प्रतिस्पर्धाका आधारमा भर्ना पााउने वातावरण बनाउन जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले समितिलाई सुझाव दिएका छन्।

विश्वविद्यालयमा नयाँ नेतृत्व

देशका विभिन्न विश्वविद्यालय ‘नयाँ नेतृत्व’ को पर्खाइमा छन्। पुराना पदाधिकारीको चार वर्षे कार्यकाल सकिएर नियमित प्रक्रियाअनुसार नयाँ नेतृत्व छनोट हुने अवस्था सिर्जना भएको छ।

चार देशमा राजदूत सिफारिसः को कुन नेता निकट ?

सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो।

कांग्रेसले भागबन्डा खोज्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागबन्डा खोजिरहेको आरोप लगाएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले हरेक कुरामा भागबन्डा खोजेको आरोप लगाएका हु्न्।

भागबन्डामा अल्झियो एकता प्रक्रिया

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ।

भागबन्डा नमिल्दा सरकार विस्तारमा सकस

नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रदेश ५ को सरकार विस्तारमा ढिलाइ भएको छ । दुई दलबीच कुनले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । यो विवादले सरकार विस्तारमा अझै बिलम्ब हुने देखिएको छ।

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ

मन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । फागुन ३ गते पा“च सदस्यीय मन्त्रिमण्डल गठन भए पनि बा“की मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

२०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो । केही समयपछि उनैले मन्त्रालय संख्या २१ बाट २३ पुर्‍याए । अनि त मन्त्रालय फोडेर संख्या बढाउने परम्परा नै भयो । राजनीतिक भागबन्डा पुर्‍याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउने काम गरियो।

अझै टुंगिएन मन्त्रालय भागबन्डा

एमाले र माओवादी केन्द्र मन्त्रालय भागबन्डाबारे छलफलमा व्यस्त रहेका छन्। दुवै दलबीच तीव्र रुपमा छलफल भइरहे पनि मन्त्रालयको संख्या र बाँडफाँटका विषयमा बिहीबार अबेरसम्म टुंगो लाग्न सकेको छैन।

कांग्रेस संसदीय समितिमा भागबन्डा

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार तोक्न संसदीय समिति गठन गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति बनेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्