५ आश्विन २०८१ शनिबार
image/svg+xml

संविधान संशोधनमा कांग्रेसको साथ: समाजवादी पक्षमा, राजपा विपक्षमा

कांग्रेस केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी नक्सा समावेश गरी संविधानको धारा ९ उपधारा २ सँग सम्बन्धित अनुसूची ३ संशोधन गर्न सरकारले ल्याएको प्रस्तावका पक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

संविधान संशोधन विधेयक आइतबार संसदमा टेवल हुने

सरकारले संसदमा दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक आइतबारको प्रतिनिधिसभाको बैठकमा टेवुल हुने सम्भावित कार्यसुची तय गरिएको छ ।

संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सालाई संविधानको अनुसूचीमा समावेस गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दर्ता भएन संविधान संशोधन गैरसरकारी विधेयक

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको गैरसरकारी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ। शुक्रबार दुवै पार्टीका सांसदहरूले संयुक्त रूपमा संसद् सचिवालय पुगेर संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेका हुन्।

संविधान संशोधन विधेयक अघि नबढाएकोमा कांग्रेसका युवा नेताको खबरदारी

‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिन केन्द्रीय समितिको बैठक चाहिएको हो । यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’ बाट संविधान संशोधन पारित गरौं ।’

संविधान संशोधनमा कांग्रेसको साथ

जनता समाजवादी पार्टीका नेताले भने संविधान संशोधन गर्दा मधेसवादी दलले उठाएका मुद्दा पनि सम्बोधन गर्न आग्रह गरेका छन्।

कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय लिने

संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको बैठकबाट संविधान संशोधनको विषमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सहमति गरेको हो।

प्याकेजमै संविधान संशोधन गर्न समाजवादीको कांग्रेसलाई प्रस्ताव

नवगठित जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मधेसका समस्या समाधान गर्नेगरी प्याकेजमै संविधान संशोधनका लागि आग्रह गरेका छ। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार बिहान उनकै निवास बूढानीलकण्ठमा भेटेर समाजवादी पार्टीका नेताहरुले सरकारले ल्याएको संविधान संशोधनको मुद्दामा प्याकेजमै समेट्न आग्रह गरेका हुन्।

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि निसान छापमा रहेको पुरानो नक्सा परिवर्तन गर्न संविधान (दोस्रो संशोधन) विधेयक शुक्रबार प्रतिनिधिसभा विधेयक शाखामा दर्ता गरेको छ। सरकारका तर्फबाट कानुन मन्त्रालयले अपराह्न ३ बजे सो विधेयक दर्ता गराएको हो।

के हेरेर बसे मुख्य सचिव ?

संविधान देशको मुल कानुन भएकाले आफूसँग बाझिने कानुन बनाउन दिँदैन । तर संविधानविपरीत  अध्यादेश बनाउने परिपञ्च कसले रच्यो ?

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला

रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ।

मौलिक हक कार्यान्वयनमा समस्या

संविधान बनाउँदा व्यवहारिक पक्षलाई ध्यान नदिईकन मौलिक हकहरूको व्यवस्था गरिएकाले कार्यान्वयनमा समस्या देखिएको छ।

व्यक्तिगत कुरालाई लिएर संविधान संशोधन गर्नु हुँदैनः सुवासचन्द्र नेम्वाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरालाई लिएर संविधान संशोधनको कुरा अगाडि बढाउन नहुने बताएका छन्।

गौतमका लागि होला त संविधान संशोधन?

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्नेगरी संविधान संशोधनको विषय चर्चामा आएको छ।

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले बनायो कार्यदल

संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्