३ पुस २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री निवास अगाडि द्वन्द्वपीडितको धर्ना, ऐन संशोधन गर्न माग

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ।

चिनी उद्योग अगाडि उपमेयर र वडाध्यक्ष नै धर्नामा

ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

चिकित्सकको खबरदारी धर्ना

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक नजिकिँदै गर्दा यहाँका फ्याकल्टी चिकित्सकहरूले विभिन्न माग राखेर दबाबमूलक खबरदारी धर्ना सुरु गरेका छन्।

निर्माण व्यवसायीद्धारा बालुवाटारमा धर्ना

'सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।

महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीको धर्ना

सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका छन।

पूर्व प्रधानमन्त्री भट्टराईसहितका जनप्रतिनिधि धर्नामा

पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली आज बिहान १० बजेदेखि जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

१५ मिनेट धर्नामा कांग्रेसकाे प्रश्नः प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि आक्रमण गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

गगन थापासहित काठमाडौं–४ का स्थानीयले दिए सडक विभागमा धर्ना

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्।

लोकसेवा विज्ञापनबारे बालुवाटारमा धर्ना

संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज  प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ।

नगरपालिकामा नेकपाको धर्ना

नेपाल कम्यूनिष्ट पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा धर्ना दिएको छ। नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटीले मंगलबार दिउँसो नगरपालिकाको दुर्छिमस्थित कार्यालय अगाडि करिब आधा घण्टा धर्ना दिएको जनाएको छ।

धर्मभक्त मानव अंग प्रत्यारोपणका ११ नर्स पक्राउ

विभिन्न माग राखी धर्नामा बसेका ११ जना नर्स पक्राउ परेका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सहरुले शान्तिपुर्ण धर्नाको तयारी गर्नेक्रममा पक्राउ परेका हुँन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा पत्रकार महासघ गुल्मी शाखाको आयोजनामा गुल्मेली पत्रकारहरु बिहिवार एक घण्टा धर्ना बसेका हुन।

ताप्लेजुङका पत्रकारले दिए प्रशासनमा धर्ना

पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

नगरपालिका खुलाउन मेयर आफैँ धर्नामा

जिल्लाको दक्षिण–पश्चिम भारतीय सीमाक्षेत्रस्थित बलरा नगरपालिका कार्यालय खुलाउन माग गर्दै उक्त नगरपालिकाका मेयर आफैँ धर्नामा बसेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्