१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मेयर बालेनको प्रश्न: आन्दोलनरत अभियन्ताहरुको नेतासंग वार्ता गर्नुपर्ने हो ?

सोमबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले आन्दोलनरत अभियन्ताहरु उभिरहेको ठाउँमै गएर वार्ता गरौ भनेर बोलाउदा आउन नखोजेको बताएका हुन्।

शिक्षक आन्दोलनले दुबो नष्ट भएपछि बालेनले भने: नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ

आन्दोलनको क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झेका छन्।

सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्।

आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन्।

रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

बालेनका अशोभनीय ‘स्ट्याटस’ का श्रृखंलाः सधैँको रोष, आक्रोश र व्यङ्ग्य !

लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ।

जिप्रका काठमाडौँले भन्योः सरकारी काममा अवरोध हुनेगरी वक्तव्यबाजी नगरौँ

राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्नेगरी, मनोबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालहरू वा अन्य कतै अनावश्यक अभिव्यक्ति नदिन भनेको हो।

बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनेर राखेको स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन्।

बालेन्द्र-हर्क उपद्रयाइँ

देशमा राजतन्त्र सकिए पनि छोटे राजतन्त्रले छाडेको छैन। अहिले मेयरबालेनलाई त्यही धङ्धङीले च्यापेको छ।

मेयर शाहको सचिवालयले भन्योः सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न सकेनन्

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न नसकेको बताएको छ।

नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडे मेयर बालेन

मेयर शाह आज अपराह्न ४ बजे एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का उडेका हुन्।

छ वर्षदेखिकाे नियम मेयर बालेनले कार्यान्वयन गराउन थालेपछि अतालिए निजी विद्यालय

छ वर्षदेखि नियमावली कार्यान्वयनमा आलटाल गरेका बसेका केही विद्यालयहरू अब नियम पालना गर्नै पर्ने अवस्था आएको महसुस गरेर छिमेकी नगरपालिकामा स्थानान्तरण हुन थालेका हुन।

प्रधानमन्त्रीसंगको भेटमा बालेनले उठाए तीनकुने जग्गाको मुआब्जा विषय

छलफलमा मेयर बालेनले काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषय उठाएका थिए।

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह

यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्