१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मेयर बालेनको कविता: ‘भन्नलाई संसारकै सजिलो’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भन्नलाई संसारकै सजिलो भएको बताएका छन्।

बालेन भन्छन्: भारतको हस्तक्षेप विरुद्ध बोल्दा अपराधी, देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट भएको बताएका छन्।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

मेयर बालेनविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ।

मेयर बालेनविरूद्धको मुद्धा न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज पनि पेसी चढेको छ।

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।

सर्वोच्चमा बालेनविरुद्ध अवहेलनाको उजुरी दर्ता, आजै सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ।

कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना

उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्।

महानगरकाे संरक्षणमा १२३ रोपनी सार्वजनिक जग्गा,१५०० मिटर फुटपाथ निर्माण

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्।

छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बताएका छन्।

सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेनको घोषणा

उनले चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन ३ दिनको समय दिएको र उक्त ३ दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।

सरकारलाई बालेनको पत्र: आदिपुरुषको शब्द नसच्याएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिऔँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक अंश हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतीय सञ्चारमा मेयर ‘बालेन’ को स्ट्याटस

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ।

सलाम गर्छु बालेन जीलाई, हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयोः सांसद गिरि

उनले आइतबारको संसदमा बजेटमा माथिको छलफलमा भाग लिदै भने, ‘म त सलाम गर्छु बालेन जीलाई। कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्