राजनीतिमा लाग्ने-नलाग्नेबारे निर्णय गरेको छैनः जगदीश खरेल (भिडियोसहित)
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।
नेपाली कांग्रेसका नेता विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनको अभियानलाई निर्णायक बिन्दुमा पुर्याउन आग्रह गरेका छन्।
कहिलेकाहीँ जुम्लाको सदरमुकाम खलंगामा बजारदेखि सामान बोक्ने काम गर्छन्, तर त्यो नियमित रोजगारीका लागि होइन, आवश्यकताका लागि मात्र हो। उनका लागि खच्चड पशु मात्र नभई विगतको मेहनत, कमाइ र आत्मसम्मानसँग जोडिएको साथी हो।
दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।
दुई दिनमा २७ हजार भन्दाबढी आवेदन सङ्कलन गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म झण्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाएका छन्।
नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा आएर निकास खोज्न चुनौती दिएका छन्।
मेचीनगरमा राजवंशी समुदायले पहिलो पटक आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउन महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि कांग्रेस ‘कोमा’ मा रहेको टिप्पणी गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघ ( एनएसएसएफ) को संयुक्त आयोजनामा आइएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा संस्थापन (देउवा) पक्षका नेताहरूको समेत बाक्लो उपस्थिति देखिएको छ।
‘इन्डियन आइडल’ जितेसँगै प्रशान्तको गायन यात्रा सोनी टेलिभिजनबाटै सुरु भयो। त्यसपछि उनले भारतसँगै नेपालमा पनि गायनमार्फत ख्याती कमाए।
‘अब पार्टी बदलिनुपर्छ। नयाँ युवालाई नेतृत्व दिनुपर्छ,’ उनले भने,‘नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र कमजोर हुन्छ। त्यसैले हामीले जस्तोसुकै त्याग गर्न तयार हुनुपर्छ।’