२ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाललाई लगातार दोस्रो झड्का, खनाल र लोकेश आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले लगातार दोस्रो सफलता हात पारेको छ।

न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन निगमलाई निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल ‘ए’

जारी टी–२० अभ्यास खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सले टस जिटेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको छ।

सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गर्‍यो: सांसद गौतम

नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छिन्।

दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरी खान नदिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।

अभियन्ता भण्डारीसहित १६ जना प्रहरी नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकी अभियन्ता कृतु भण्डारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

युएसए ओपन महिला यु–२१ इलाइट ६८ केजी उमेर समूहमा एरिकालाई स्वर्ण

नेपालकी एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्।

एनआइएमबी सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न आदेश

नेपाल इनभेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड सञ्चालक समिति चयनका लागि यही चैत २० गते गर्ने भनिएको निर्वाचन सर्वोच्च अदालतबाट आइतबार जारी अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ।

सकियो महिला नेतृत्व कृषि सम्मेलन

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ।

बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन।

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको अन्तिम टी–२० अभ्यास खेल आज

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

सानालाई ऐन ठूलालाई चैन

भ्रष्टाचार अभियोगमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङको निलम्बन फुकुवाले मुलुकमा न्यायाधीशको बोलीको भरमा न्याय हुने गरेको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्