२३ असार २०८१ आइतबार
image/svg+xml

कस्तो पुरुष महिलाको रोजाईमा पर्छ? (भिडियाे)

दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्।

युवा पुस्ताको रोजाई ढाका

कुपन्डोल स्थित मुकु बुटिककी सञ्चालीका हुन मुक्त्ता श्रेष्ठ । मुक्त्ता श्रेष्ठले डिजाइनरको काम गर्न थालेका २४ बर्ष भन्दा बढी भैसक्यो ।

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

पहिलाे रोजाइका लागि संघर्ष

आर्सनलका गोलकिपर पिटर चेकले बुधबार स्टाम्पोर्ड ब्रिज फर्कने हल्ला निराधार भएको भन्दै आफू पहिलो रोजाइको गोलकिपरका रूपमा टोलीमा स्थान पक्का गर्न लडिरहने बताएका छन्।

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु।

कर्मचारीको रोजाइ हेटौंडा  र पोखरा

हेटौंडा र पोखरामा उच्च तहका कर्मचारीलाई आवासको पनि सुविधा  । यसकारण पनि हेटौंडा र पोखरा कर्मचारीको पहिलो रोजाइ बनेको छ।

बालबालिकाको रोजाइ बाल क्लब

कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् ।

जनता लोकतन्त्र बिरोधी छैनन, त्यस कारण साम्यवाद रोजाइमा पर्दैन: प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।

दलको रोजाइमा परेनन् महिला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ धादिङबाट पुरुषमात्रै भिड्ने भएका छन्। जिल्लामा क्रियाशील सबै दलले आइतबार मनोनयन दर्ता गराए पनि महिलाको नाम समावेश हुन सकेन।

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेकी अभिनेत्री हुन्, मेनुका प्रधान । उनले ‘झिग्राना’, ‘रेशम फिलिली’, ‘पुराना डुङ्गा’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेकी छन् । राम्रो अभिनयका कारण दर्शकको मनमा राज गरिरहेकी मेनुकाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा ‘नागरिक परिवार’लाई बताएकी छन् ।

रोकेन रोजाले, छेकेन आन्दोलनले

एकातिर मुस्लिम समुदायको पवित्र पर्व रमजान, अर्कातिर राष्ट्रिय जनता पार्टी (राजपा) को चारदिने बन्दसहितको आन्दोलन। तर, नेपालगन्जका निजामुद्दिन अन्सारीको चुनावी अभियान भने निरन्तर छ। २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनप्रतिको उनको सक्रियतालाई न त रोजाले रोकेको छ, न त आन्दोलनले नै छेकेको छ।

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।

सामसङ नै नेपाली बजारमा पहिलो रोजाइ

विश्व बजारमा जस्तै नेपाली बजारमा पनि उपभोक्ता आकर्षित गर्न विभिन्न मोबाइल कम्पनीबीच तीब्र प्रतिस्पर्धा चलेको छ । आफ्ना उत्पादनप्रति उपभोक्ताको ध्यान तान्न मोबाइल कम्पनीले नयाँ–नयाँ विशेषतासहित बजारमा मोबाइल सार्वजनिक गर्ने गरेका छन् ।

महिला रोजाइमा गोलभेँडा खेती

सात दोबाटोबाट आधा घन्टा दक्षिण गएपछि आउँछ धापाखेल बसपार्क । बसपार्कबाट माथि डाँडामा सेता प्लास्टिकका टनेल छन् । टनेलभित्र रहरलाग्दो गोलभेँडा खेती छ । तिनै टनेलमा परिश्रम गरिरहेका छन्, दुई महिला । उनीहरूको दिन गोलभेँडाको स्याहारसुसारमै बित्छ ।

कर्मचारी रोजाइ यातायात कार्यालय

निजामती कर्मचारीको पहिलो रोजाइमा यातायात व्यवस्था कार्यालय परेका छन्। सामान्य प्रशासन मन्त्रालयमा आएका सरुवा निवेदनमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभागमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्